September 15, 2009

एक साँझ कीर्तिपुरमा

यो कीर्तिपुरको तस्वीर हो । बल्खु स्थित परिक्षा नियन्त्रण कार्यालय को उपल्लो भागबाट सामान्य डिजीटल क्यामराबाट साँझ पर्नै लाग्दा लिईएको हो । मलाई त मन पर् यो ।