September 14, 2009

यु एन पार्क एउटा विकल्प

बाग्मतीको किनारमा रहेको यू एन पार्क आज भोलि निकै
लोकिपि्रय बनेको छ ।
सबै उमेर समुहका सबैखाले मानिस जम्म्ाा हुने यो पार्कमा केही दिन अघि फुर्सदको समयमा घुम्न आएका लमजुङ् बेसी शहरका एक दम्पती ।

हिउँदमा बाग्मती गन्हाएर सही नसक्नु भएपनि बर्र्षाको समयमा खासै असर पर्दैन ।
फराकिलो पार्क भएकोले र हरियाली पनि भएकोले तपाईकोलागि पनि एउटा विकल्प हुन सक्छ ।