October 6, 2009

क्यामरा र प्रकाशको खेल


यस पाली दशैंमा तराईका विविन्न स्थानमा डुल्ने घुम्ने मौका मिाल्यो । पहिलो तस्वीर विहान सुर्योदय हुँदैगर्दा
पसा्रको भारतीय सीमान नजिकै खिचिएको हो

दोस्रेा पुर्वपश्चिम राजमार्गको पथलैयाबाट पुर्वलाग्दै गर्दा गाडिको छतबाट साँझ खिचिएको अन्य सवारी साधनको हेडलाईटको तस्वीर












तेस्रो त्यही साँझ आकाशमा लागेको जुनको तस्वीर । तिव्र गतिमा भएको सवारी साधनबाट डिजीटल क्यामराले खिचेको यो तस्वीरमा जुनको यस्तो तस्वीर खिचियो ।