July 19, 2016

जब पानी दर्कीन्छ





@ श्रीधर न्यौपाने ।

February 28, 2016

भूकम्पले रोक्न नसकेको मुस्कान


नेपालमा महाभुकम्पले ठुलो जनधनको क्षति गरेको १० महिना ४ दिन पछि आफ्नै गाउँ सिन्धुपाल्चोकमा घर भत्तेको स्थानमा नापजाँच गर्न आएका अधिकारीहरुसंग कुरा गर्दै गर्दा कल्लेरी बेसीमा खिचिएका तस्वीर । तस्वीरमा दुर्गाप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, हरिप्रसाद न्यौपान, श्रीधर न्यौपाने, नापाजाँचमा सहभागी टोली र स्थानिय बासिन्दा पनि छन् ।  । 

Durga Prasad Neupane and Shreedhar Neupane



Hari Prasad Neupane

Chandra Prasad Neupane





Durga Prasad Neupane






Hari Prasad Neupane
Bhuichali
@ श्रीधर न्यौपाने । २०७२ साल फागुन १६ गते । 

December 30, 2015

साईकलमा केपी ओली, सुशील कोईराला र प्रचण्ड । २०७२ नाकाबन्दीका बेलाको यी तस्वीर

@ श्रीधर न्यौपाने ।

संविधानसभाबाट नेपालको संविधान २०७२ , २०७२ साल असोज ३ गते जारी  भएपछि भारतले त्यसमा समर्थन जनाएन बरु नाकाबन्दी लगायो । नाकाबन्दी हामीले गरेको हो भन  भनेर तराई केन्द्रीत दललाई फकायो र थर्कायो पनि । त्यसपछि नेपालका नाकाबाट इन्धन बन्दजस्तै भयो । अली अली आउने अनी बन्द हुने । पुर्वी तराईका जिल्लामा आन्दोलनको नाममा पुसको दोस्रो साता सम्म पनि जनजीवन असामान्य जस्तै छ ।
भारतले नाकाबन्दी लगाउने धम्की दिएपछि एमाओवादीका अध्यक्ष प्रचण्डले एकदिन मिडियामा बरु साईकल चढ्छौं भारतसंग झुक्दैनौं भने । त्यसो भनेको ठिक सय दिन पछि नेपालनका ठूला तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताले साईकल चढेको तस्वीर सार्वजनीक भयो । साईकलमा  केपी ओली, सुशील कोईराला र प्रचण्ड । २०७२ नाकाबन्दीका बेलाको यी तस्वीर गणतन्त्र आएपछिका दुई पुर्व प्रधानमन्त्री र एक बहालवाला प्रधानमन्त्रीले साईकल चढेको तस्वीरलाई धेरै सर्वसाधारणले नाटकको संज्ञा दिएका छन् । हेरौ अघिका दिन कस्ता हुने हुन् । हाम्रो नेपालमा ।
सर्सर्ती हेर्दा यी तस्वीर रमाईला र सामान्य लागे पनि यसले के दर्शाउँछ र आम नेपालीलाई कति तर्साउँछ विचारणीय छ है ।



December 25, 2015

रमणीय रुकुमकोट अनि कमलदह र मुरु



२०७२ साल मंसिरको पहिलो साता रमणीय पहाडी जिल्ला रुकुमको दोस्रो पटक भ्रमण गर्ने अबसर मिल्यो ।  यसपाली कमलदलह भएको रुकुमकोट सम्म पुगीयो । पुरानो सदरमुकाम समेत रहेको रुकुमकोटका दृश्य सँधै स्मरणमा रहेनेछन् । अनि मुसीकोटर र मुरुको आत्मीयता त छँदैछ ।

@ श्रीधर न्यौपाने ।









December 6, 2015

जाजरकोटका केही मिठा सम्झनाहरु तस्वीरमा


 मिति २०७२ साल मंसिर १५ देखि २० गते सम्म कामको सिलसिलामा मध्येपश्चिमको जाजरकोटका विभिन्न स्थानमा पुग्ने अबसर मिल्यो । केही तस्वीरहरु ।
















@ श्रीधर न्यौपाने ।