February 28, 2016

भूकम्पले रोक्न नसकेको मुस्कान


नेपालमा महाभुकम्पले ठुलो जनधनको क्षति गरेको १० महिना ४ दिन पछि आफ्नै गाउँ सिन्धुपाल्चोकमा घर भत्तेको स्थानमा नापजाँच गर्न आएका अधिकारीहरुसंग कुरा गर्दै गर्दा कल्लेरी बेसीमा खिचिएका तस्वीर । तस्वीरमा दुर्गाप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, हरिप्रसाद न्यौपान, श्रीधर न्यौपाने, नापाजाँचमा सहभागी टोली र स्थानिय बासिन्दा पनि छन् ।  । 

Durga Prasad Neupane and Shreedhar Neupane



Hari Prasad Neupane

Chandra Prasad Neupane





Durga Prasad Neupane






Hari Prasad Neupane
Bhuichali
@ श्रीधर न्यौपाने । २०७२ साल फागुन १६ गते ।