December 25, 2015

रमणीय रुकुमकोट अनि कमलदह र मुरु



२०७२ साल मंसिरको पहिलो साता रमणीय पहाडी जिल्ला रुकुमको दोस्रो पटक भ्रमण गर्ने अबसर मिल्यो ।  यसपाली कमलदलह भएको रुकुमकोट सम्म पुगीयो । पुरानो सदरमुकाम समेत रहेको रुकुमकोटका दृश्य सँधै स्मरणमा रहेनेछन् । अनि मुसीकोटर र मुरुको आत्मीयता त छँदैछ ।

@ श्रीधर न्यौपाने ।