November 22, 2009

हेर्दा हेर्दै सर कवि हुनु भो ।


थोरै हाँस्नु भो धेरै रुनु भो ।
हेर्दा हेर्दै सर कवि हुनु भो ।

धेरै नहुनु भो थोरै हुनु भो
हेर्दा हेर्दै सर कवि हुनु भो ।