नेपालमा महाभुकम्पले ठुलो जनधनको क्षति गरेको १० महिना ४ दिन पछि आफ्नै गाउँ सिन्धुपाल्चोकमा घर भत्तेको स्थानमा नापजाँच गर्न आएका अधिकारीहरुसंग कुरा गर्दै गर्दा कल्लेरी बेसीमा खिचिएका तस्वीर । तस्वीरमा दुर्गाप्रसाद न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, हरिप्रसाद न्यौपान, श्रीधर न्यौपाने, नापाजाँचमा सहभागी टोली र स्थानिय बासिन्दा पनि छन् । ।
| Durga Prasad Neupane and Shreedhar Neupane |
| Hari Prasad Neupane |
| Chandra Prasad Neupane |
| Durga Prasad Neupane |
| Hari Prasad Neupane |
| Bhuichali
@ श्रीधर न्यौपाने । २०७२ साल फागुन १६ गते ।
|