@ श्रीधर न्यौपाने ।
संविधानसभाबाट नेपालको संविधान २०७२ , २०७२ साल असोज ३ गते जारी भएपछि भारतले त्यसमा समर्थन जनाएन बरु नाकाबन्दी लगायो । नाकाबन्दी हामीले गरेको हो भन भनेर तराई केन्द्रीत दललाई फकायो र थर्कायो पनि । त्यसपछि नेपालका नाकाबाट इन्धन बन्दजस्तै भयो । अली अली आउने अनी बन्द हुने । पुर्वी तराईका जिल्लामा आन्दोलनको नाममा पुसको दोस्रो साता सम्म पनि जनजीवन असामान्य जस्तै छ ।
भारतले नाकाबन्दी लगाउने धम्की दिएपछि एमाओवादीका अध्यक्ष प्रचण्डले एकदिन मिडियामा बरु साईकल चढ्छौं भारतसंग झुक्दैनौं भने । त्यसो भनेको ठिक सय दिन पछि नेपालनका ठूला तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताले साईकल चढेको तस्वीर सार्वजनीक भयो । साईकलमा केपी ओली, सुशील कोईराला र प्रचण्ड । २०७२ नाकाबन्दीका बेलाको यी तस्वीर गणतन्त्र आएपछिका दुई पुर्व प्रधानमन्त्री र एक बहालवाला प्रधानमन्त्रीले साईकल चढेको तस्वीरलाई धेरै सर्वसाधारणले नाटकको संज्ञा दिएका छन् । हेरौ अघिका दिन कस्ता हुने हुन् । हाम्रो नेपालमा ।
सर्सर्ती हेर्दा यी तस्वीर रमाईला र सामान्य लागे पनि यसले के दर्शाउँछ र आम नेपालीलाई कति तर्साउँछ विचारणीय छ है ।