July 11, 2015

नेपालले अमेरिकालाई हराउने एकमात्रै खेल : क्रिकेट

जब जब क्रिकेटमा नेपालले अमेरिकालाई हराउँछ, अनि अमेरिका जान लामा लागेका डिभि भर्नेको मेला लागेको, अमेरिकामा आफन्त छन भन्नेले समेत अरुलाई कुमले धकेलेर हिडेको याद आउँछ । नेपालीले अमेरिका विरुद्ध गरेको सबैभन्दा ठूलो शक्ति प्रदर्शन भनेकै क्रिकेट हो । अमेरिका र अमेरिकी प्रति मेरो गुनासो छैन । विकसित छ, सिस्टम छ राम्रो कुरा । हेपाई मात्रै नराम्रो । नेपाली क्रिकेटरलाई सलाम ।












सर्वाधिकार श्रीधर न्यौपानेमा सुरक्षित ।