October 20, 2009

यसपालीको तिहारमा शहर देखि गाउँसमम्म देउसी खेलियो





यसपालीको तिहारमा शहर देखि गाउँसमम्म देउसी खेलियो । सशरमा अलीबढि रमाईलोकालागि । गाउँमा ग्रामिण सडक निर्माणकालागि । यी तस्वीर सिन्धुपाल्चोकमा खेलिएका देउसीका ।

October 16, 2009

कीर्तिपुरमा फुलेको तोरी

के यो मनमोहकतासंग माहुरी मात्र रमाउँछ त ?

Toribari at kirtipur

आज काग तिहार, कागको सम्मान गरौं ।


सिन्धुपाल्चोकको इर्खुमा केहीदिन अघि खिचिएको तस्वीर । ध्यान दियो भने रुखमा काग देखिन्छ ।

October 7, 2009

Dashain 2066.

Program at



Dashain 2066

Toli



दशैं को टिका पहाड़ देखि तराई सम्म थप

पर्सा
बारा
बारा
बारा
पर्सा




दशैं को टिका पहाड़ देखि तराई सम्म

सिमरा
बारा
मकवानपुर
पर्सा
सिंधुपाल्चोक

Dashain 2066

October 6, 2009

बस्तु पालीनु त यसरी

पर्सा जिल्लाको गण्डक नहन नजिकै फाँटको चउरमा चराउन लानु अघि गाइबस्तु ।

क्यामरा र प्रकाशको खेल


यस पाली दशैंमा तराईका विविन्न स्थानमा डुल्ने घुम्ने मौका मिाल्यो । पहिलो तस्वीर विहान सुर्योदय हुँदैगर्दा
पसा्रको भारतीय सीमान नजिकै खिचिएको हो

दोस्रेा पुर्वपश्चिम राजमार्गको पथलैयाबाट पुर्वलाग्दै गर्दा गाडिको छतबाट साँझ खिचिएको अन्य सवारी साधनको हेडलाईटको तस्वीर












तेस्रो त्यही साँझ आकाशमा लागेको जुनको तस्वीर । तिव्र गतिमा भएको सवारी साधनबाट डिजीटल क्यामराले खिचेको यो तस्वीरमा जुनको यस्तो तस्वीर खिचियो ।