May 21, 2009

आप्पा सगरमाथामा १९ औ पटक


विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही आप्पा शेर्पाले यस अघिको आफ्नै कीतिमान तेड्दै आज विहान १९ औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ । बधाई आप्पा बधाई । शेर्पा आज विहान आठ बजे विश्वकै सर्बौच्च शीखर सगरमाथामा शीखरमा १९ औं पटक पाईला टेक्न सफल हुनुभएको हो । शेर्पाले पहिलोपटक सन् १९९० मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । 7 jeth 2066.