May 22, 2009

झक्कु सुवेदीको उमेदवारी चर्चा


प्रधानमन्त्रीको संबोधन र भोलि हुने प्रधानमन्त्रीको निर्वाचनमा उठाउने उमेदवारका विषयमा टुङ्गो लगाउन वालुवाटारमा बसेको माओवादी सचिवालय बैठक जारी । झक्कु सुवेदीको उमेदवारीको चर्चा ।

May 21, 2009

आप्पा सगरमाथामा १९ औ पटक


विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही आप्पा शेर्पाले यस अघिको आफ्नै कीतिमान तेड्दै आज विहान १९ औं पटक सगरमाथाको आरोहण गर्नुभएको छ । बधाई आप्पा बधाई । शेर्पा आज विहान आठ बजे विश्वकै सर्बौच्च शीखर सगरमाथामा शीखरमा १९ औं पटक पाईला टेक्न सफल हुनुभएको हो । शेर्पाले पहिलोपटक सन् १९९० मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । 7 jeth 2066.

May 19, 2009


हार्दिक श्रद्धान्जली प्रभाकरण । २०६६ जेठ ४ गते मारिए उनी ।

श्रीलंकाका यी विद्रोही भेल्लुपील्लाई प्रभाकरण मारिए । हालको मेरो उमेर बराबर यीनले संघर्ष गरेछन् । हार्दिक श्रद्धान्जली प्रभाकरण । २०६६ जेठ ४ गते मारिए उनी ।

May 18, 2009

फेरिएको जिम्मेवारी ।

नागरिक सर्बोच्चता स्थापनाकालागि भन्दै साडे आठ महिनाको सरकार संचालन पछि गत बैशाख २१ ग्ाते सरकारबाट बाहिरीएको माओवादीका नेता अब सडमा देखिन थालेका छन् । दायु बाट क्रमस अग्नीप्रसाद सापकोटाराम बहादुर थापा बादलहीसीला यमी डा बाबुराम भट्टराई र गीरीराज मणी पोखरेल जेठ ३ गते काठमाडौंको सठकमा ।

May 17, 2009

save


save

धेरै कुरा नबोलेर बुझिन्छ । अर्थात तस्वी र आफैं बोल्छ ।

फोटाग्राफी यती राम्रो पक्ष भएर आएको छ कि मलाई कहिलेकाही भोक लाग्यो र खाने कुरा केही पाईएन भने फोटो हेररै चित्त बुझाउन सक्छु । हेर्नुस न यो तस्बीर जति हेरेपनि अघाइन्न ।