August 30, 2020

August 9, 2020

२०७७ साल साउन २२ गतेको भीषण बर्षा र बाढी पछिको कल्लेरी बेसी सिन्धुपाल्चोक

२०७७ साल साउन २२ गतेको भीषण बर्षा र बाढीका कारण सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं २ कल्लेरी बेसी देखि जलविरे सम्म परेको असर । यो क्षेत्र भएर बग्ने ठाडो खोलामा आएको बाढीले धानखेत देखि ग्रामीण सडकमा निकै क्षति भएको छ । यो पटकको बाढी २०३४ साल यताकै ठूलो भएको स्थानियले बताएका छन् । सबै तस्बिर  : श्रीधर न्यौपाने /Shreedhar Neupane । २०७७ साउन २५ गते 













@ श्रीधर न्यौपाने ।