June 26, 2009

माइकल ज्याक्सन श्रद्धााजली ।







माइकल ज्याक्सनले यो संसार छाडेछन् । श्रद्धााजली । 2066 asar 12

June 5, 2009

२०६६ जेठ २१ गतेको राजनीति




एकातिर भारतीय सीमा सुरक्षा बल एस एस विले गरेको ज्यादती विरुद्ध भारतीय दुतावास अगाडि धर्ना अर्कातिर विना विभागिय मन्त्रीहरुको सपथ ग्रहण । २०६६ जेठ २१ गतेको राजनीति यस्तै रह्यो ।

June 2, 2009

नाम्चे बजार यात्रा ।

विश्वको सर्बोच्च शीखर सगरमाथा जहाँ जान सोलुखुम्बुको लुग्ला नाम्चे हुँदै जानुपर्छ । एक नेपाली हुनुको नाताले त्यहाँ पुग्नु गौरबकै कुरा हो । यसपाली मौका मिल्यो । गएर रमाईयो सगरमाथाको काख नाम्चे र लुग्लामा । केही तस्वीरहरु ।

लुग्ला एएरपोर्टमा १९ पटक सगरमाथा आरोही आप्पा शेर्पासंग । २५ जेठ २०६६।



















संसारकै सबैभन्दा अग्लो स्थानमा
रहेको स्याबोचे एएरपोर्टमा । ३७५३ मीटर । नाम्चेबजारमा ।